चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनमा भरतपुरको मेयरमा माओवादी केन्द्रकै उम्मेदवार रहने टुंगो लागेको बताएका छन ।
भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड