काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।
अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै