काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ सोमबार ५ सय रुपैयाँले घटेर एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर