काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।
नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् ।
यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ ।
महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री देउवाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !