काठमाडौँ । गण्डकी सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता नलिने भएको छ । राष्ट्रिय जनमोर्चाले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनमोर्चाले जनाएको छ ।
जनमोर्चाका महासचिव मनोज भट्टले एमसीसी प्रकरणसँग प्रदेश सरकारको कुनै साइनो नभएकाले गण्डकी र लुम्बिनी सरकारलाई दिइएको समर्थन फिर्ता नलिइने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, २१ : ५३
लेखकबाट थप