काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टी–२० विश्वकप ग्लोवल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेटमा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।
आजको जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । यस अवसरमा खुशी व्यक्त गर्दै प्रचण्डले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार