काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसिसी टेबलको विरोधमा उत्रिएका प्रदर्शनकारी माथि भएको प्रहरी दमनको विरोध गरेका छन् ।
सत्ता साझेदार समेत रहेका उनले सामाजिक संजालबाट विरोध जनाउदैं प्रदर्शनका क्रममा घाईते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत छन् । उनले भनेका छन्, ‘एमसिसी विवाद र बिरोधका बीच सरकारले टेबुल गरेको छ, हाम्रो पार्टी र संसदिय दलले यसको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’
एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्ने र त्यतिबेलासम्म माओवादी सरकारमै रहने र भोटिङको बेला भने विपक्षमा मतदान गर्ने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार