काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। गठबन्धन बैठकलगत्तै बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार