काठमाडौं । साताको दोस्रो दिन सेयर बजार स्थिर रहेको छ । ०.०८ अंकले बजार बढ्दा नेप्से परिसूचक २७००.९८ अंकमा पुगेको छ ।
२ सय २७ वटा कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ भने कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो