काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)