काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १-१ जनालाई बढुवा सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफरको योजना
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी