काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त गरिएको स्रोतले जानकारी दियो । अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख (निर्देशक) थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा