काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा वर्तमान गठबन्धन टुट्न नहुने बताएका छन् ।
उनले एमसीसी सम्झौतालाई कुनै आलटाल नगरी सर्वसम्मपतिले संसदबाट पारित गर्नुपर्ने पनि धारणा राखेका छन् । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊॅ, यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्’, उनले ट्वीटरमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो : डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा