नेकपा (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशभर प्रदर्शन गर्ने

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, ११ : ५३
नेकपा (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस