एकैदिन २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १६ : २८
एकैदिन २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ जनाको परिक्षण गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस