मकवानपुर । नेकपा (एमाले) को मकवानपुर जिल्ला कमिटी अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । एघारौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत