काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ ।
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेको जनाएको छ ।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
१५ उपसचिवको सरुवा (सूचीसहित)
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
१२ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)