काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
रक्षा मन्त्री मीनेन्द्र रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा उनलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन : देउवा
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’