काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २९९३ मतगणना सकिँदा डा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले २४४२ मत पाएका हुन् । यस्तै एनपी साउद दोस्रो, बालकृष्ण खाँण तेस्रो, उदय शमशेर राणा चौथो तथा रमेश लेखक पाचौँ स्थानमा रहेका छन् ।
यस्तै शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुन नरसिंह केसी र जीप छिरिङ लामाले क्रमशः छैटौ, सातौँ, आठौँ, नवौँ र दशौँ सर्वाधिक मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस