काठमाडौं । काठमाडौं नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षले ८ मध्ये ६ समूहमा जित हात पारेको छ ।
शुक्रबार सकिएको सहमहामन्त्रीको मतगणना अनुसार ८ मध्ये महालक्ष्मी उपाध्याय ९डिना०, भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् । पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् । उनीहरु दुई जना भने सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा