भारतमा आइतबार रातिसम्म कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या तीन दर्जन नाघेको छ । दक्षिणी राज्य केरलामा एक जना संक्रमित भेटिएपछि कूल संख्या ३८ पुगेको हो ।
केरलाकी स्वास्थ्य मन्त्री बिना जर्जका अनुसार बेलायतबाट फर्केका एक जना पुरुषमा नयाँ भेरिएण्ट पुष्टि भएको छ । राज्यको राजधानी कोची पुगेका एक जना नयाँ भेरिएण्ट संक्रमित हुन् ।
त्यसैगरी आन्ध्र प्रदेश र चण्डीगढमा पनि एक एक जना ओमिक्रोन भेरिएण्ट संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ मंसिर २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित