एमाले-माओवादीका आन्तरिक काम ठप्प !

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०७५, ०७ : ४३
एमाले-माओवादीका आन्तरिक काम ठप्प !

एमाले माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ठप्पप्रायः भएको छ । पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भको दुवै पार्टीका नेताले बताएका छन् ।

असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले माओावदीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो । दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन् ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस