काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले आफूले सिंह प्यानलबाट मभहामन्त्रीमा उम्मेदवारी दर्ता गराएको बताए ।
सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा