काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन् ।
उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् ।
‘संविधानको धारा १२८(४) भन्छ- सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ,’ साथै ‘अर्थात् बहुमत हुन बहुसंख्या हुनै पर्छ’ उनले भने
उनले १४ जेठ ०८१ मा सर्वोच्च अदालतले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने भनेर गरेको व्याख्याको पनि स्मरण गराएका छन् ।
शर्माले उत्तर कोरियाबाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रहेको दाबी गर्दै संवैधानिक अभ्यासमा स्पष्ट बहुमतको सिद्धान्त नै लागू हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी