डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा Dynamic Combo Pack

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, १६ : १३
डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा Dynamic Combo Pack

काठमाडौं । डिशहोम फाईबरनेटले Dynamic Combo Pack Offer अन्तर्गत ४० Mbps ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनुहुनेछ । यो सुविधा २५ Mbps वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । 

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App / XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १०  Mbps दउक देखि १०० Mbps सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस