सरोेज र दुर्गाको 'छल छल’ मा दुई ट्वीन्स जोडी (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १२ : ४०
सरोेज र दुर्गाको 'छल छल’ मा दुई ट्वीन्स जोडी (भिडियोसहित)

काठमाडौं । गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

CG Hills

भिडिओमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । भिडिओको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडिओेमा दीपकमान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ ।

भिडिओमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।

 

प्रतिक्रिया दिनुहोस