काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणका लागि सकारात्मक पहल लिने बताएका छन् । मूल्य वृद्धिविरुद्ध बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका छ विद्यार्थी सङ्गठनलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ मंसिर २०७८, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति