राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, २१ : ५५
राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्यय गरेको हो ।  

आगामी फागुनदेखि २० राष्ट्रिय सदस्यको पद रिक्त हुने भएपनि सरकारले सो अघि नै निर्वाचन गर्न लागेको हो 

प्रतिक्रिया दिनुहोस