चितवन। एमाले नेता योगेश भट्टराईले चितवनमा हुने १० औँ महाधिवेशनमा माधवकुमार नेपाललाई निमन्त्रणा नगर्ने बताएका छन् ।
भरतपुरमा आज पत्रकार सम्मेलन गरी नेता भट्टराईले भने, ‘माधवकुमार नेपाल महाधिवेशनमा आउने भए एमालेमा नै रहन्थे । एमालेमा आउने इच्छा छैन भने उहाँलाई किन आमन्त्रण गर्ने ? उहाँलाई निमन्त्रणा गरिदैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह