कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, ३० कार्तिक २०७८, ०८ : २६
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

CG Hills

महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक  बदली  रही  बाँकी भूभागको मौसम सामान्यतया सफा  रहेको  छ ।

 यस्तै दिउँसो प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ । 

यस्तै राति  देशको पहाडी भू(भागमा आंशिक बदली  रही  बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

प्रतिक्रिया दिनुहोस