चक्रपथ विस्तार अल्झियो

पत्रपत्रिकाबाट

शनिबार, २७ कार्तिक २०७८, ०८ : २०
चक्रपथ विस्तार अल्झियो

काठमाडौँ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तारको काम अलपत्र परेको छ ।

कलंकीदेखि चाबहिलको धोबी खोलासम्मको सड विस्तार चिनियाँ सरकारको लगानीमा विस्तार हुने भएपनि नेपाली पक्षले साइट क्लिअरिङको काम समयमा नै गर्न नसक्दा चिनियाँ पक्षले पनि काम नथालेको हो ।

कलंकी चाबहिल सडकखण्डको लामो समय डिजाइन र डिपीआर समेत तय हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस