काठमाडौं । सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्मा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेकोहो ।
सरकारले नयाँ लाइसेन्सका लागि आवेदन खुलाउन लागेपनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् । यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने भएकाले त्यसपछि मात्रै अब आवेदन दिनेको पालो आउने भएको खबर राजधानी दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ कार्तिक २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली