बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, ११ : ०९
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

CG Developers Tansen Cement box

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन शुक्रबारको भन्दा ४ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।