कोरोना अपडेट : मुलुकभर थप ५१३ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, १७ : ०३
कोरोना अपडेट : मुलुकभर थप ५१३ जनामा कोरोना पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।