अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड हामिद

एजेन्सी

शनिबार, ०६ कार्तिक २०७८, ०९ : ०५
अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड हामिद

काठमाडौँ । अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

CG Developers Tansen Cement box

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन ।

अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ।