काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै, युरोपियन यूरो आज एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०१ पैसा र बिक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ ।
आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन