बुटवलको मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्यो, दुईजना घाइते

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १४ : २७
बुटवलको मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्यो, दुईजना घाइते

बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औधोगिक क्षेत्रमा गोली चलेको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस