काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।
उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाल्याण्ड जान सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने