कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा युवाहरुको सहभागिता र आकर्षण बढ्दो छ ।
राप्रपा भित्र देखिएको नयाँ तरंग अनुरुप २४ बर्षीय युवा कालिकोट जिल्लामा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । राप्रपाको जारी अधिवेशन कै क्रममा नवयुवक भुपेन्द्र शाही महाबै गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् ।
‘पार्टीले दिएको जिम्मेवारी प्रति पूर्ण प्रतिवद्ध रहेर क्रियाशील रहने छु,’ नयाँ जिम्मेवारी सँगै शाहीले भने । ‘राष्ट्रवादी पार्टीको रुपमा राप्रपा नै देशको आवश्यकता हो । यही यथार्थ प्रति युवा पुस्ता विश्वस्त छन् ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र