काठमाडौँ । नेपाली काँग्रेसको ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ ।
महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता शुचि प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने