काठमाडौँ । चीनमा आज बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४ः३३ बजे दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको चिनियाँ अधिकारीले बताएका छन्।
भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।भूकम्पपछि उद्धार कार्य भइरहको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३१ भदौ २०७८, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का