चितवन । नेकपा (एकीकृत समाजवादी) का १४ नेतालाई नयाँ जिम्मेवारी दिइएको छ । चितवनको सचिवालय बैठकले आज १४ जनालाई विभिन्न जिम्मेवारी तोकेको हो ।
पार्टीको प्रचार विभागमा विष्णुराज महतो, आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, शिक्षा विभागमा अविरल भण्डारीलाई प्रमुखको जिम्मेवारी तोकिएको छ ।
क्षेत्रीय इन्चार्जहरुमा क्षेत्र नम्बर १ मा कृष्ण पन्त, २ मा कृष्णराज न्यौपाने लब्लि, ३ मा अरुणपीडित भण्डारीलाई जिम्मेवारी दिइएको छ । इन्चार्जहरुमा भरतपुरमा नरेन्द्र कनदङवा, माडी नगरमा प्रेम तिमिल्सिना, रत्ननगरमा दुर्गाप्रसाद घिमिरे, खैरहनी नगरमा हेमन्त कँडेल बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय