सरकारलाई एमसीसीको जवाफ : एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन (पूर्णपाठसहित)

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, २० : ४२
सरकारलाई एमसीसीको जवाफ : एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन (पूर्णपाठसहित)

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको छ । 

नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसीको उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ फर्काएकी छन् ।

हेर्नूुस पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस