काठमाडौँ । एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् । २२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । त्यसक्रममा उनीहरुले एमसीसी खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला सडकमा त्यसविरुद्धको प्रदर्शन चर्कंदै जान थालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा