रोल्पा । रोल्पामा पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक वृद्धा बेपत्ता भएकी छन् ।
रोल्पा प्रहरीका अनुसार गए राति रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।
प्रहरील मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न नसकेको र हामी घटना स्थलमा पुगेर थप विवरण दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध