नेकपा एसको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १० : २७
नेकपा एसको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् । स्थायी कमिटीको हालै बसेको बैठकले खतिवडालाई प्रचार विभागको जिम्मा दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस