एकीकृत समाजवादीको संसदीय दल नेतामा भुसाल चयन

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १४ : ००
एकीकृत समाजवादीको संसदीय दल नेतामा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो ।

एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस