काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकाको जन्मदिन मनाइएको छ। बुधबार बालकोटस्थित निवासमा केही कार्यकर्तामाझ जन्मोत्सव मनाइएको थियो।
पत्नी राधिकाको जन्मिदनमा ओलीले नृत्यसमेत गरेका छन्। उक्त भिडियो अहिले टिकटकमा भाइरल बनिरहेको छ। उनले आफैँले रचना गरेको गीत‘म त कति भाग्यमानी‘’ मा छमछम नाचेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना