काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधवार) पत्रकार सम्मेलन गर्दैछन् । अध्यक्ष ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेमा लामो समय तटस्थ रहेका नेताहरू मंगलवारको स्थायी कमिटी बैठकमा सहभागी भएपछिको सन्दर्भमा अध्यक्ष ओलीले सम्बोधन गर्ने लागेका हुन् ।
बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना