यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, ११ : ०१
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र विक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र विक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रीदर १३० रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र विक्रीदर ८७ रुपैयाँ ७८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र विक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६० र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३५ पैसा र विक्रीदर ३२ रुपैयाँ ५१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.50       119.10

EUR (European Euro)

1 139.75       140.45

GBP (UK Pound Sterling)

1 164.31        165.14

CHF (Swiss Franc)

1 129.42         130.08

AUD (Australian Dollar)

1 87.33          87.78

CAD (Canadian Dollar)

1 94.72          95.20

SGD (Singapore Dollar)

1 87.50           87.94

JPY (Japanese Yen)

10 10.81          10.87

CNY (Chinese Yuan)

1 18.29          18.39

SAR (Saudi Arabian Riyal)

1 31.60           31.76

QAR (Qatari Riyal)

1 32.35           32.51

THB (Thai Baht)

1 3.55           3.57

AED (UAE Dirham)

1 32.26           32.42

MYR (Malaysian Ringgit)

1 27.96           28.11

KRW (South Korean Won)

100 10.19         10.25

SEK (Swedish Kroner)

1 13.70          13.77

DKK (Danish Kroner)

1 18.80          18.89

HKD (Hong Kong Dollar)

1 15.23          15.30

KWD (Kuwaity Dinar)

1 394.15          396.14

BHD (Bahrain Dinar)

1 314.24          315.83